दफा १४क
प्रदेश ज्येष्ठ नागरिक समिति
(१) प्रत्येक प्रदेशमा
ज्येष्ठ नागरिकको हेरविचार, स्याहारसुसार तथा
सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी प्रदेश
ज्येष्ठ नागरिक समिति गठन गर्न सक्नेछ ।
(२) प्रदेश ज्येष्ठ नागरिक समितिको बैठक,
काम कारबाही सम्बन्धी अन्य : व्यवस्था प्रदेश
कानूनले निर्धारण गरे बमोजिम हुनेछ ।